
निमित्त महानिर्देशक क्षेत्रीलाई औषधि व्यवसायी संघको स्वागत तथा बधाई
काठमाडौं– नेपाल औषधि व्यवसायी संघले औषधि व्यवस्था विभागका महानिर्देशक श्री पानबहादुर क्षेत्रीलाई स्वागत तथा बधाई दिएको छ । संघका अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले असार १९ गते विभागको कार्यालय बिजुलीबजारमा गएर स्वागत तथा बधाई दिएको हो । श्रेष्ठले क्षेत्रीको कार्यकालमा विभाग र संघबीच झनै सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । क्षत्रीले पनि […]