अध्यक्षको भनाइ

मृगेन्द्रमेहर श्रेष्ठ

नेपालमा औषधि व्यवसायको अवस्था के छ ? दर्ता भएका भन्दा नभएका औषधि व्यवसायीको बाहुल्य छ । औषधिको माग बढ्दो छ । देशभरि करिब २८ हजार औषधि पसल छन् । त्यसमध्ये आधाभन्दा बढी त दर्ता नै भएका छैनन् । दर्ता नै नगरी व्यवसाय गर्नेहरूका कारण विकृति बढेको छ । उनीहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन

पूरा पढ्नुहोस् »

कार्यालय