औषधि व्यवसायी संघ मेचीद्वारा नि:शुल्क औषधि वितरण

Mechi

झापा– नेपाल औषधि व्यवसायी संघ मेचीले झापाको दमकमा स्वास्थ्य शिविर तथा नि:शुल्क औषधि वितरण गरेको छ ।