चितवन शाखाद्वारा नि:शुल्क औषधि वितरण

Chitwan

चितवन– नेपाल औषधि व्यवसायी संघ चितवन जिल्ला उपशाखाले न:शुल्क औषधि वितरण गरेको छ ।

निजी अस्पताल समन्वय समितिसमेतको सहकार्यमा चितवनको माडी– १ का बाढी प्रभावितलाई नि:शुल्क स्वास्थ्य शिविर तथा राहत सामाग्री वितरण गरिएको हो ।