भेरी अञ्चल शाखाद्वारा प्रभातफेरी आयोजना

prabhatpheri3

भेरी– नेपाल औषधि व्यवसायी संघको ४५ औं स्थापना दिवसका अवसरमा भेरी अञ्चल शाखाले नेपालगन्जमा प्रभातफेरी आयोजना गरेको छ ।

असार १० गते भएको प्रभातफेरीले नगर परिक्रमा गरेको थियो ।

कार्यक्रममा अञ्चल शाखाका पदाधिकारीहरुको उपस्थिति थियो ।