मंसिर ४ गते औषधि व्यवसायी संघको केन्द्रीय साधारणसभा

DSC00837

काठमाडौं– नेपाल औषधि व्यवसायी संघको केन्द्रीय साधारणसभा आगामी मंसिर ४ गते हुने भएको छ । साउन ३० र ३१ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले साधारणसभाको मिति तोकेको हो । बैठकले समसामयिक विषयमा थप केही निर्णय पनि गरेको छ ।