थप समाचार


66482872_1187369961443550_3588613817698877440_o

निमित्त महानिर्देशक क्षेत्रीलाई औषधि व्यवसायी संघको स्वागत तथा बधाई

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले औषधि व्यवस्था विभागका महानिर्देशक श्री पानबहादुर क्षेत्रीलाई स्वागत तथा बधाई दिएको छ । संघका अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले असार १९ गते विभागको कार्यालय बिजुलीबजारमा गएर स्वागत तथा बधाई दिएको हो । श्रेष्ठले क्षेत्रीको कार्यकालमा विभाग र संघबीच झनै सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । क्षत्रीले पनि […]

NCDA BB

संघको स्थापना दिवसमा देशैभर रक्तदान कार्यक्रमहरु सम्पन्न

नेपाल औषधि व्यवसायी संघको ४६औं स्थापना दिवस ‘NCDA Day’ विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि देशैभर विविध कार्यक्रमहरु सञ्चालन गरी भव्यताका साथ मनाएको छ । यसपपटक संघको ४६औं स्थापना दिवसको दिन आषाढ १० गते देशै भर व्यवसायीक एकताको लागि रक्तदान कार्यक्रम गर्नको लागि केन्द्रबाट संघका शाखा तथा उपशाखाहरुलाई आव्ह्वान गरिएको थियो । सोही अनुरुप देशैभर […]

57430259_846689002365369_3787159886526152704_o

नेपाल औषधि व्यवसायी संघमा पुनः श्रेष्ठ विजयी

काठमाडौं– नेपाल औषधि व्यवसायी संघको केन्द्रीय अध्यक्षमा पुनः मृगेन्द्र मेहर श्रेष्ठ विजयी हुनुभएको छ । पोखरामा सम्पन्न भएको १३औं राष्ट्रिय अधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अधिवेशनबाट केन्द्रीय वरिष्ठ उपाध्यक्षमा प्रकाशकुमार खण्डेलवाल, केन्द्रीय उपाध्यक्षहरुमा आयाततर्फ निरञ्जन रिसाल, थोकतर्फ सुनिल श्रेष्ठ र खुद्रातर्फ रामप्रसाद खरेल निर्वाचित हुनुभयो । केन्द्रीय महासचिवमा रामचन्द्र शर्मा, केन्द्रीय […]

2

चितवन शाखाद्वारा रामजानकी बालिका आश्रममा खाना वितरण

चितवन– नेपाल औषधि व्यवसायी संघको ४५ औं स्थापना दिवसका अवसरमा चितवन जिल्ला उपशाखाले खाना वितरण गरेको छ । रामजानकी बालिका आश्रम देपघाटधाममा संघका प्रत्येक कार्यसमिति सदस्यबाट रकम उठाई खाना स्वरूप १३ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । उपशाखा चितवनका अध्यक्ष बद्रिप्रसाद खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निवर्तमान अध्यक्ष शिवप्रसाद पण्डित, उपाध्यक्ष ईश्वरकुमार भण्डारी, महासचिव […]

prabhatpheri3

भेरी अञ्चल शाखाद्वारा प्रभातफेरी आयोजना

भेरी– नेपाल औषधि व्यवसायी संघको ४५ औं स्थापना दिवसका अवसरमा भेरी अञ्चल शाखाले नेपालगन्जमा प्रभातफेरी आयोजना गरेको छ । असार १० गते भएको प्रभातफेरीले नगर परिक्रमा गरेको थियो । कार्यक्रममा अञ्चल शाखाका पदाधिकारीहरुको उपस्थिति थियो ।