थप समाचार


Tanahu

तनहुँ शाखाद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण तथा खाद्य सामाग्री वितरण

तनहुँ– नेपाल औषधि व्यवसायी संघको ४४ औं स्थापना दिवसका अवसरमा तनहुँ उपशाखाले नि:शुल्क स्वास्थ्य परीक्षण तथा खाद्य सामाग्री वितरण गरेको छ ।

Koshi

कोशी अञ्चल शाखाद्वारा रक्तदान

मोरङ– नेपाल औषधि व्यवसायी संघको ४४ औ स्थापना दिवसको अवसर पारेर कोशी अञ्चल शाखाले रक्तदानको कार्यक्रम सम्पन्न गरेको छ । असार १० गते शनिबार बिहानै देखि सुरु भएको रक्तदान कार्यक्रमा ४६ जना दाताले रगत दिएको कार्यक्रमका संयोजक श्री धनराज काफ्लेले जानकारी दिनुभयो । रक्तदान गर्नेको नामावलीलाई सुरक्षित राखेर आवश्यक परेको खण्डमा रगत उपलब्ध गराएर सहयोग […]

Mechi

औषधि व्यवसायी संघ मेची शाखाले ४४ औं स्थापना दिवस मनायो

झापा– औषधि व्यवसायी संघ मेची अञ्चल शाखाले ४४ औं स्थापना दिवस विविध कार्यक्रम गर्दै मनाएको छ । मेची शाखाले दमकमा रक्तदान र विर्तामोडमा रहेको तारा नमस्ते बालग्राममा आश्रित बालबालिकालाई खाद्य सामग्री उपलब्ध गराइ स्थापना दिवस मनाएको मेचीका अध्यक्ष श्री नरेन्द्र बस्नेतले जानकारी दिनुभयो । यसैगरी दमक अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेको उहाँले […]

ncda44

सुर्खेत उपशाखाद्वारा बृद्धाश्रममा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत– नेपाल औषधि व्यवसायी संघ सुर्खेत जिल्ला उपशाखाले प्रशान्ती बृद्धाश्रम केन्द्रमा आश्रित बृद्धबृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । संघको ४४ औं स्थापना दिवसका अवसरमा भएको कार्यक्रमा बृद्धबृद्धालाई स्वास्थ्य परीक्षणसँगै बृद्धबृद्धालाई फलफूलसमेत वितरण गरेको कार्यवाहक अध्यक्ष प्रेमबहादुर भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा भेरी अञ्चल आयुर्वेद औषधालय सुर्खेतका प्रमुख डा. महेशकुमार खनाल, बृद्धाश्रमका पदाधिकारीहरु चेत अधिकारी, […]

makawanpur

हेटौंडा अस्पतालमा फलफूल वितरण

हेटौंडा– नेपाल औषधि व्यवसायी संघ उपशाखा मकवानपुरले हेटौंडा अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । संघको ४४ औं वार्षिकोत्सवको उपलक्ष्यमा संघका अध्यक्ष सुधीर दाहालसहितको टोलीले फलफूल वितरण गरेको हो । कार्यक्रममा अस्पतालमा उपचाररत ६४ जनालाई फलफूल वितरण गरिएको र अन्य समयमा पनि संघ यस्ता कार्यमा लागिरहने बताइएको छ । कार्यक्रममा हेटौंडा अस्पताल विकास […]