संचारमध्यम बाट


औषधि व्यवस्था विभागसँग भेट (Kantipur Dainik)

औषधि व्यवस्था विभागसँग भेटऔषधि व्यवस्था विभागसँग भेटऔषधि व्यवस्था विभागसँग भेटऔषधि व्यवस्था विभागसँग भेटऔषधि व्यवस्था विभागसँग भेटऔषधि व्यवस्था विभागसँग भेटऔषधि व्यवस्था विभागसँग भेट

जीवनसँग जोडिएको विषयमा ख्यालठट्टा नगर : औषधि व्यवसायी संघ (कान्तिपुर )

नेपाल औषधि व्यवसायी संघले औषधि ढुवानीको ट्रकमा आगजनी र एम्बुलेन्समा तोडफोड गरिएकामा भर्त्सना गरेको छ । संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले विज्ञप्ति जारी गर्दै मानव जीवनसँग जोडिएको औषधि आपूर्तिमा ख्यालठट्टा नगर्न पनि अपिल गरेका छन् । विज्ञप्तिमा आपूर्तिका क्रममा सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ । ‘विषम अवस्थामा आन्दोलनरत समूहले औषधि ढुवानी सहज बनाउने घोषणाको […]

औषधि व्यवसायीले दिए २५ लाखको औषधि (annapurnapost.com)

काठमाडौ : नेपाल औषधि व्यवसायी संघले भूकम्प पीडितको उपचार लागि २५ लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरेको छ । संघले शुक्रबार ट्रमा सेन्टरलाई १२ लाखको औषधि हस्तान्तरण गरेको हो । संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ र बागमती अञ्चल अध्यक्ष रामेश्वर श्रेष्ठले औषधि हस्तान्तरण गरे । ट्रमा सेन्टर, किष्ट अस्पताल र भूकम्प पीडितका लागि भएका विभिन्न […]

औषधि ढुवानी नरोक्नुस्: औषधि व्यवसायी संघ (kathmandutoday.com)

झण्डै एक महिनादेखि जारी आन्दोलनका कारण तराईरमधेसका जिल्लामा औषधि अभाव भएको समाचारप्रति नेपाल औषधि व्यवसायी सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । औषधिजस्तो मानव जीवनमा अति महत्वपूर्ण जीवन रक्षक वस्तुको ढुवानीसमेत हुन नसकेर अभाव सिर्जना हुनु ज्यादै दुःखद अवस्था बताएको बताउँदै सङ्घले औषधि अभावले मानव स्वास्थ्यमा पर्ने गम्भीर समस्याप्रति बेलैमा सचेत रहन सबै आन्दोलनरत पक्षसँग […]

‘औषधि ढुवानी गर्ने काम चुनौतीपूर्ण’ (BBC.com)

तराईसँग जोडिएका भारतीय नाकाबाट औषधि ल्याउन व्यवसायीहरुले चर्को गाडी भाडा तिर्नुपरे पनि औषधिको मूल्य नबढ्ने बताएका छन्। लामो समय नाकामा रोकिएका ‍औषधि भित्र्याउन अवैध रुपमा समेत पैसा तिर्नुपरेको उनीहरुको भनाई छ। व्यवसायीहरुका अनुसार भैरहवा र विराटनगर नाकाबाट औषधि भित्र्याउन थालिएकाले अब बजारमा अत्यावश्यक औषधिको अभाव हुने छैन। औषधिको अभावपूर्ति गर्न सरकारले पनि छरितो प्रक्रिया थालिसकेको […]