Message From Co-Ordinator


DSC_2014

सूचना संयन्त्र व्यवस्थित बनाउने हाम्रो पहल

नेपाल औषधि व्यवसायी संघ औषधि व्यवसायीहरुको साझा संगठन हो । ४२ वर्षअघि काठमाडौंमा स्थापना भएको संघ अहिले १४ वटै अञ्चलमा पुगेको छ । संघका १३ अञ्चल शाखा, कर्णालीमा अञ्चल सम्पर्क समिति र ११ उपशाखा कार्यालय विस्तार भइसकेका छन् । कतिपय जिल्ला सम्पर्क समितिहरु पनि गठन भइसकेका छन् । ४५ अर्बभन्दा बढीको कारोबार हुने औषधि व्यवसायले […]

DSC_2014

नेपाल औषधि व्यवसायी संघ औषधि व्यवसायीहरुको साझा संगठन हो

नेपाल औषधि व्यवसायी संघ औषधि व्यवसायीहरुको साझा संगठन हो । ३२ वर्षअघि काठमाडौंमा स्थापना भएको संघ अहिले १४ वटै अञ्चलमा पुगेको छ । संघका १४ अञ्चल शाखा र ११ उपशाखा कार्यालय विस्तार भइसकेका छन् । कतिपय जिल्ला सम्पर्क समितिहरु पनि गठन भइसकेका छन् । ४५ अर्बभन्दा बढीको कारोबार हुने औषधि व्यवसायले वृहत् रुप ग्रहण गरिसकेको […]