Message from President


mrigen

‘औषधि व्यवसायीको पेसाको सुरक्षा आवश्यक’

नेपालमा औषधि व्यवसायको अवस्था के छ ? दर्ता भएका भन्दा नभएका औषधि व्यवसायीको बाहुल्य छ । औषधिको माग बढ्दो छ । देशभरि करिब २८ हजार औषधि पसल छन् । त्यसमध्ये आधाभन्दा बढी त दर्ता नै भएका छैनन् । दर्ता नै नगरी व्यवसाय गर्नेहरूका कारण विकृति बढेको छ । उनीहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन […]

औषधिको व्यापार र प्रबद्र्धन

(Marketing and Promotion of Medicine) भूमिका : नेपाली स्वास्थ्य क्षेत्रको इतिहासमा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहेको औषधि व्यवसायको पनि आफ्नै इतिहास छ । औषधि व्यवसाय जनस्वास्थ्यमा असर राख्ने व्यवसाय भएकोले ज्यादै संवेदनशील व्यवसाय हो । यस व्यवसायको मर्म नै जीवनस“ग गा“सिएको छ । त्यसैले औषधि व्यवसायको संवेदनशीलतालाई ख्याल राखेर यसको दुरुपयोग नहोस् । जनस्वास्थ्यमा गलत प्रभाव […]