चितवन जिल्ला शाखा


Chitwan

चितवन शाखाद्वारा नि:शुल्क औषधि वितरण

चितवन– नेपाल औषधि व्यवसायी संघ चितवन जिल्ला उपशाखाले न:शुल्क औषधि वितरण गरेको छ । निजी अस्पताल समन्वय समितिसमेतको सहकार्यमा चितवनको माडी– १ का बाढी प्रभावितलाई नि:शुल्क स्वास्थ्य शिविर तथा राहत सामाग्री वितरण गरिएको हो ।  

Chitwan

चितवन उपशाखाद्वारा ‘हाम्रो घर’लाई सहयोग

चितवन– नेपाल औषधि व्यवसायी संघ चितवन जिल्ला उपशाखाले सडक बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था ‘हाम्रो घर’लाई सहयोग गरेको छ । संघको ४४ औं स्थापना दिवसका अवसरमा उपशाखाले कार्यसमिति सदस्यबाट संकलन गरिएको ११ हजार ५ सय रुपैया“ सहयोग गरेको हो । कार्यक्रममा निवर्तमान अध्यक्षलगायत कार्यसमितिका सबै सदस्यहरुको उपस्थिति थियो । धर्वेन्द्र वनको संयोजकत्वमा भएको कार्यक्रममा हाम्रो […]

चितवन जिल्ला शाखा

Mr. Badri Prasad Khanal President
Mr. Shiv Prasad Pandit IPP
Mr. Ishor Kumar Bhandari Vice President
Mr. Binod Prasad Timalsena Secretary General
Mr. Dharmendra Ban Treasurer
Mr. Laxmi Lal Shrestha Secretary
Mr. Ram Hari Lamsal Asst. Treasurer
Mr. Rudra Sapkota Executive Member
Mr. Bishnu Prasad Bastola Executive Member
Mr. Bishnu Poudel Executive Member

Gallery