मकवानपुर जिल्ला शाखा


Makawanpur

मामाघरलाई मकवानपुर शाखाको सहयोग

मकवानपुर– नेपाल औषधि व्यवसायी संघ मकवानपुरले मानव सेवा आश्रमलाई औषधि सहयोग गरेको छ । संघका अध्यक्ष श्री सुधीर दाहाल नेतृत्वको टोलीले मानसिक, नसालगायतका रोगको औषधि उपलब्ध गराएको हो । आश्रममा आश्रित ६७ जनालाई पुग्नेगरी औषधि उपलब्ध गराइएको दाहालले जानकारी दिनुभयो । बजारमा रहेका औषधि व्यवसायीबाट संकलित औषधि मानवसेवा आश्रमका रामजी अधिकारीलाई हस्तान्तरण गरिएको हो । […]

makawanpur

हेटौंडा अस्पतालमा फलफूल वितरण

हेटौंडा– नेपाल औषधि व्यवसायी संघ उपशाखा मकवानपुरले हेटौंडा अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । संघको ४४ औं वार्षिकोत्सवको उपलक्ष्यमा संघका अध्यक्ष सुधीर दाहालसहितको टोलीले फलफूल वितरण गरेको हो । कार्यक्रममा अस्पतालमा उपचाररत ६४ जनालाई फलफूल वितरण गरिएको र अन्य समयमा पनि संघ यस्ता कार्यमा लागिरहने बताइएको छ । कार्यक्रममा हेटौंडा अस्पताल विकास […]

मकवानपुर जिल्ला शाखा

Mr. Sudhir Dahal President
Mr. Abhishek Baidya IPP
Mr. Hari Ram Shrestha Vice President
Mr. Narayan Lal Shrestha Secretary General
Mr. Shalam Singh Lama Treasurer
Mr. Binod Lamichhane Secretary
Mr. Sagun Shrestha Asst. Treasurer
Mr. Dev Narayan Shah Executive Member
Mrs. Saraswati Swaraili Executive Member
Mr. Raju Gurung Executive Member
Mr. Bishnu Thapa Executive Member
Mr. Buddha Ram Shrestha Advisor
Mr. Sarad Karmacharya Advisor
Mr. Utsab Chaulagai Advisor

Gallery