बुटवल– नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी अञ्चल शाखाले संघको ४४ औ स्थापना दिवसको अवसरमा असार ९ गतेका दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष शिव ज्ञवालीको अध्यक्षता, संघका केन्द्रीय निर्वतमान अध्यक्ष बाबुराम भट्टराईको प्रमुख आतिथ्यता,कार्यक्रम संयोजक थानेश्वर ज्ञवालीको स्वागत तथा महासचिव लुकराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संघका कार्यसमिति, पदाधिकारी, […]
२० जेठ, २०७३ वुटवल- नेपाल औषधि व्यवसायी संघ, केन्द्रीय कार्यालयको आयोजनामा सञ्चालन हुने नेतृत्व विकास तथा सचिवालय व्यवस्थापन तालिम कार्यक्रमको पूर्वसन्ध्यामा नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी अञ्चल शाखा, वुटवलले सम्बन्ध विस्तार तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मिति २०७३ साल ज्येष्ठ २० गते वुटवलमा आयोजित कार्यक्रममा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण अञ्चल शाखाका […]