राप्ती– नेपाल औषधि व्यवसायी संघ राप्ती अञ्चल शाखाले तुलसीपुर उपमहानगरपालिकाका बाढीपीडितलाई नि:ुशल्क स्वास्थ्य शिविर तथा औषधि वितरण गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङ, तुलसीपुर उपमहानगरपालिका, औषधि व्यवसायी संघ राप्तीको आयोजना तथा घोराही हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा नि:ुशल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम गरिएको हो । संघले देश विदेशमा रहनुभएका नेपालीलाई मानवीय कार्यमा सहयोग […]