NCDA News
  • Website Under Construction

औषधि व्यवसायी संघ भेरी अञ्चल शाखाद्वारा प्रभातफेरी आयोजना

विद्यालयमा स्टेशनरी तथा खाजा वितरण कार्यक्रम पनि सम्पन्न

भेरी– २०७४ साल आषाढ १० गते शनिबार नेपाल औषधि व्यवसायी संघको ४४ औं स्थापना दिवसका अवसरमा भेरी अञ्चल शाखाले प्रभातफेरी आयोजना गरेको छ ।

प्रभातफेरीमा संघका पूर्वअध्यक्ष, सल्लाहकार, वर्तमान पदाधिकारी एवं सदस्यहरु तथा साधारण सदस्यज्यूहरुको सहभागिता थियो ।

भेरी अञ्चल शाखाले आधारभूत माध्यमिक विद्यालय सल्यानी बाग नेपालगन्जका सम्पूर्ण विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण तथा खाजा व्यवस्थापन पनि गरेको शाखाका महासचिव श्री वसन्त शर्माले जानकारी दिनुभयो ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा