NCDA News
  • Website Under Construction

औषधि व्यवसायी संघ मेची शाखाले ४४ औं स्थापना दिवस मनायो

झापा– औषधि व्यवसायी संघ मेची अञ्चल शाखाले ४४ औं स्थापना दिवस विविध कार्यक्रम गर्दै मनाएको छ ।

मेची शाखाले दमकमा रक्तदान र विर्तामोडमा रहेको तारा नमस्ते बालग्राममा आश्रित बालबालिकालाई खाद्य सामग्री उपलब्ध गराइ स्थापना दिवस मनाएको मेचीका अध्यक्ष श्री नरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी दमक अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी तारा नमस्ते बालग्रामका बालबालिकालाई चामल, दाल, साबुन, फलफूल र जुस प्रदान गरिएको छ ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा