NCDA News
  • Website Under Construction

धौलागिरी अञ्चल शाखाद्वारा खाद्यान्न वितरण

धौलागिरी– नेपाल औषधि व्यवसायी संघ धौलागिरी अञ्चल शाखाले मानव सेवा आश्रम बागलुङमा खाद्यान्न वितरण गरेको छ ।

४५ औं स्थापना दिवसको अवसरमा संघका अध्यक्ष टेकनारायण केसीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष कृष्णबहादुर श्रेष्ठ, रामप्रसाद खनाललगायतको आतिथ्यता थियो ।

महासचिव शिवबहादुर केसीले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष हरिप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष भरत श्रेष्ठ, सचिव खगेश्वर पौडेल, सदस्य जानकी केसीलगायतको उपस्थिति थियो ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा