NCDA News
  • Website Under Construction

बाढी प्रभावित क्षेत्रमा राप्ती शाखा

राप्ती– नेपाल औषधि व्यवसायी संघ राप्ती अञ्चल शाखाले तुलसीपुर उपमहानगरपालिकाका बाढीपीडितलाई नि:ुशल्क स्वास्थ्य शिविर तथा औषधि वितरण गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङ, तुलसीपुर उपमहानगरपालिका, औषधि व्यवसायी संघ राप्तीको आयोजना तथा घोराही हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा नि:ुशल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम गरिएको हो ।

संघले देश विदेशमा रहनुभएका नेपालीलाई मानवीय कार्यमा सहयोग गर्न अपिल गरेको छ ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा