NCDA News
  • Website Under Construction

सुर्खेत उपशाखाद्वारा बृद्धाश्रममा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत– नेपाल औषधि व्यवसायी संघ सुर्खेत जिल्ला उपशाखाले प्रशान्ती बृद्धाश्रम केन्द्रमा आश्रित बृद्धबृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

संघको ४४ औं स्थापना दिवसका अवसरमा भएको कार्यक्रमा बृद्धबृद्धालाई स्वास्थ्य परीक्षणसँगै बृद्धबृद्धालाई फलफूलसमेत वितरण गरेको कार्यवाहक अध्यक्ष प्रेमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा भेरी अञ्चल आयुर्वेद औषधालय सुर्खेतका प्रमुख डा. महेशकुमार खनाल, बृद्धाश्रमका पदाधिकारीहरु चेत अधिकारी, बालकृष्ण श्रेष्ठ, शशि थापा, संघका पदाधिकारीहरु रणबहादुर खड्का, राघवेश ज्ञवाली, देवराज भारती, गोमा बिक, रमेशबहादुर शाहीलगायतको उपस्थिति थियो ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा