NCDA News
  • Website Under Construction

स्वास्थ्यमन्त्री र स्वास्थ्यराज्यमन्त्रीको स्वागत

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि स्वास्थ्यमन्त्री श्री रामजनम चौधरीज्यू र स्वास्थ्य राज्यमन्त्री श्री मो. मुस्ताक आलमज्यूलाई स्वागत गरेको छ ।
येल्लोप्यागोडा होटलमा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठज्यूले स्वास्थ्यमन्त्रीलाई खादा पहि¥याएर स्वागत गर्नुभयो । कार्यक्रममा स्वास्थ्य सचिव, औषधि व्यवस्था विभागका महानिर्देशकज्यूलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन महासचिव श्री हरि बिडारीज्यूले गर्नुभएको थियो ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा