NCDA News
  • Website Under Construction

Photo Gallery


औषधि व्यवसायी संघद्वारा खाद्यान्न सहयोग

काठमाडौँ— नेपाल औषधि व्यवसायी संघले आफ्नो ४५ औँ स्थापना दिवसको अवसर पारेर असाहाय बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । असार १० गते मातृ नेपाल अपांग संघ तारकेश्वर–३ ठूलागाउँमा संरक्षित ती बालबालिकाहरुलाई संघले खाद्यान्न सहयोग गरेको हो। संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले उपाध्यक्ष लोकहरि श्रेष्ठ, महासचिव हरिप्रसाद बिडारी, सहकोषाध्यक्ष राजेशकुमार प्रधानलगायतको उपस्थितिमा अपांग संघका अध्यक्ष नरबहादुर राउतलाई […]

औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्षलाई सम्मान

काठमाडौं– नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सले सम्मान गरेको छ । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘चेम्बर दिवस तथा ६७ औँ वार्षिक साधारणसभाको अवसरमा सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनले अध्यक्ष श्रेष्ठलाई सम्मान गर्नुभएको हो । भूकम्प र नाकाबन्दीजस्ता प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत कार्यमा योगदान दिएको भन्दै अध्यक्ष […]

सुरक्षित गर्भपतनबारे तालिम आयोजना

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले सुरक्षित गर्भपतनबारे एक तालिम आयोजना गरेको छ । पीएसआईको सहयोगमा काठमाडौंमा साउन २७ गते आयोजना गरिएको तालिममा २ दर्जनभन्दा बढीको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल औषधि व्यवसायी संघका अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठले अभियानकैरुपमा औषधि व्यवसायीहरुलाई असुरक्षित गर्भपतनबारे जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । ‘असुरक्षित गर्भपतनबारे प्रयाप्त ज्ञान नहुँदा समस्या […]

Photo: ४४ औं स्थापना दिवसमा सहयोग

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले काठमाडौंको जीतपुरफेदीस्थित मातृ नेपाल अपांग संघलाई खाद्यान्य र स्टेशनरी सामाग्री सहयोग गरेको छ । संघको ४४ औं स्थापना दिवसको अवसरमा २०७४ साल असार १० गते शनिबार भएको कार्यक्रममा औषधि व्यवसायी संघका महासचिव श्री हरिप्रसाद बिडारीले सहयोग हस्तान्तरण गर्नुभयो ।

तस्बिरमा केन्द्रीय वार्षिक साधारणसभा

नेपाल औषधि व्यवसायी संघको केन्द्रीय वार्षिक साधारणसभा २०७३ साल मंसिर ४ गते काठमाडौंको आर्मी अफिसर्स क्लवमा सम्पन्न भएको छ । हेर्नुहोस् साधारणसभाका तस्बिरहरु–

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा