NCDA News
  • Website Under Construction

sub news


संघको स्थापना दिवसमा देशैभर रक्तदान कार्यक्रमहरु सम्पन्न

नेपाल औषधि व्यवसायी संघको ४६औं स्थापना दिवस ‘NCDA Day’ विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि देशैभर विविध कार्यक्रमहरु सञ्चालन गरी भव्यताका साथ मनाएको छ । यसपपटक संघको ४६औं स्थापना दिवसको दिन आषाढ १० गते देशै भर व्यवसायीक एकताको लागि रक्तदान कार्यक्रम गर्नको लागि केन्द्रबाट संघका शाखा तथा उपशाखाहरुलाई आव्ह्वान गरिएको थियो । सोही अनुरुप देशैभर […]

नेपाल औषधि व्यवसायी संघमा पुनः श्रेष्ठ विजयी

काठमाडौं– नेपाल औषधि व्यवसायी संघको केन्द्रीय अध्यक्षमा पुनः मृगेन्द्र मेहर श्रेष्ठ विजयी हुनुभएको छ । पोखरामा सम्पन्न भएको १३औं राष्ट्रिय अधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अधिवेशनबाट केन्द्रीय वरिष्ठ उपाध्यक्षमा प्रकाशकुमार खण्डेलवाल, केन्द्रीय उपाध्यक्षहरुमा आयाततर्फ निरञ्जन रिसाल, थोकतर्फ सुनिल श्रेष्ठ र खुद्रातर्फ रामप्रसाद खरेल निर्वाचित हुनुभयो । केन्द्रीय महासचिवमा रामचन्द्र शर्मा, केन्द्रीय […]

औषधि व्यवसायी संघले गर्‍यो विधान संशोधन, प्रादेशिक संरचनामा जाने निर्णय

नेपालगञ्ज– औषधि व्यवसायी संघले साविकको अञ्चल शाखालाई खारेज गर्दै प्रादेशिक संरचनासहितको विधान संशोधन गरेको छ। संघको कात्तिक १० गते शनिबार नेपालगञ्जमा सम्पन्न साधारणसभाले आफ्ना संरचनालाई प्रादेशिक संरचनामा लैजाने निर्णण गर्दै विधान संशोधन गरेको हो। संघका निवर्तमान अध्यक्ष एवम् विधान संशोधन समितिका संयोजक बाबुराम भट्टराईले संशोधित विधान अनुसार अब केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखा […]

औषधि व्यवसायी संघद्वारा खाद्यान्न सहयोग

काठमाडौँ— नेपाल औषधि व्यवसायी संघले आफ्नो ४५ औँ स्थापना दिवसको अवसर पारेर असाहाय बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । असार १० गते मातृ नेपाल अपांग संघ तारकेश्वर–३ ठूलागाउँमा संरक्षित ती बालबालिकाहरुलाई संघले खाद्यान्न सहयोग गरेको हो। संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले उपाध्यक्ष लोकहरि श्रेष्ठ, महासचिव हरिप्रसाद बिडारी, सहकोषाध्यक्ष राजेशकुमार प्रधानलगायतको उपस्थितिमा अपांग संघका अध्यक्ष नरबहादुर राउतलाई […]

औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्षलाई सम्मान

काठमाडौं– नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सले सम्मान गरेको छ । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘चेम्बर दिवस तथा ६७ औँ वार्षिक साधारणसभाको अवसरमा सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनले अध्यक्ष श्रेष्ठलाई सम्मान गर्नुभएको हो । भूकम्प र नाकाबन्दीजस्ता प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत कार्यमा योगदान दिएको भन्दै अध्यक्ष […]

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा