NCDA News
  • Website Under Construction

slider


औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्षलाई सम्मान

काठमाडौं– नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सले सम्मान गरेको छ । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘चेम्बर दिवस तथा ६७ औँ वार्षिक साधारणसभाको अवसरमा सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनले अध्यक्ष श्रेष्ठलाई सम्मान गर्नुभएको हो । भूकम्प र नाकाबन्दीजस्ता प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत कार्यमा योगदान दिएको भन्दै अध्यक्ष […]

बागमती अञ्चल शाखाद्वारा साताव्यापी कार्यक्रम आयोजना

काठमाडौं– नेपाल औषधि व्यवसायी संघको ४४ औं स्थापना दिवसमा बागमती अञ्चल शाखाले साताव्यापी कार्यक्रम आयोजना गरेको छ । २०७४ असार ६ गते मंगलबारदेखि सुरु भएको साताव्यापी कार्यक्रम असार १६ गतेसम्म चलेको थियो । असार ६ गते कार्यसमिति सदस्य श्री नारायणप्रसाद भूसालको संयोजकत्वमा कालिका मावि, चा“गुनारायण– ६, नगरकोटमा पुनर्जलीय र जिंक चक्की प्रयोग विधिबारे प्रशिक्षण दिइएको […]

नेपाल औषधि व्यवसायी संघ गण्डकी शाखाको खुल्ला रक्तदान पोखरामा सम्पन्न

पोखरा– नेपाल औषधि व्यवसायी संघ गण्डकी शाखाले असार १० गते खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्रमुख अतिथि एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति श्री डा. बुद्धिबहादुर थापाले कार्यक्रमको उदघाटन गर्नुभएको थियो । संस्थाले ४४ औं वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा ३४ युनिट रगत संकलन भएको संघका महासचिव […]

Photo: ४४ औं स्थापना दिवसमा सहयोग

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले काठमाडौंको जीतपुरफेदीस्थित मातृ नेपाल अपांग संघलाई खाद्यान्य र स्टेशनरी सामाग्री सहयोग गरेको छ । संघको ४४ औं स्थापना दिवसको अवसरमा २०७४ साल असार १० गते शनिबार भएको कार्यक्रममा औषधि व्यवसायी संघका महासचिव श्री हरिप्रसाद बिडारीले सहयोग हस्तान्तरण गर्नुभयो ।

केन्द्रीय वार्षिक साधारणसभा

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा