औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी

काठमाडौं- नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी हुनुभएको छ। वीरगञ्जमा २०८० साल भदौ २२ र २३ गते भएको अधिवेशनबाट खण्डेलवाल विजयी हुनुभएको हो ।