अध्यक्षको भनाइ

प्रकाश कुमार खण्डेलवाल

आदरणीय सदस्यज्यूहरू, सर्वप्रथम, म तपाईंहरूलाई हार्दिक अभिवादन र न्यानो शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाल औषधि व्यवसायी संघले मुलुकको औषधि व्यवसायलाई गुणस्तरीय, सुरक्षित र विश्वसनीय बनाउन अतुलनीय भूमिका खेल्दै आएको छ। यो संघको महत्वपूर्ण जिम्मेवारी भनेको आम जनताको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउनु हो, जसका लागि हामी सबै औषधि व्यवसायी एकजुट हुनुपर्छ। आजको आधुनिक चिकित्सा पद्धति र

पूरा पढ्नुहोस् »

कार्यालय