अध्यक्षको भनाइ

प्रकाश कुमार खण्डेलवाल

मुलुकभर गुणस्तरीय औषधिको सहज उपलब्धता गराई नेपालको जनस्वास्थ्य सुधारमा टेवा पुर्‍याउने । नीतिगत र व्यवस्थापकीय पहलकदमीमार्फत खुद्रा, थोक तथा आयातकर्ता औषधि व्यवसायीहरुको क्षमता अभिवृद्धि र सुरक्षा प्रदान गर्ने ।

पूरा पढ्नुहोस् »