सूचना

औषधि व्यवस्था विभागका महानिर्देशकलाई संघको ध्यानाकर्षण

काठमाडौं– नेपाल औषधि व्यवसायी संघ केन्द्रीय समितिले औषधि व्यवस्था विभागले रिजर्भ एन्टिबायोटिक अस्पताल फार्मेसीबाट मात्रै बिक्रीवितरण गर्न सक्ने परिपत्रको विरोध गरेको छ ।संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवालको नेतृत्वमा संघको प्रतिनिधिमण्डलले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । संघका अनुसार उक्त व्यवस्थाले सर्वसाधारण नागरिकलाई आवश्यक औषधि खरिद गर्न कठिनाइ उत्पन्न गर्नेछ । […]

स्वास्थ्य मन्त्रीलाई मायाको चिनो

नेपाल औषधि व्यवसायी संघको १९ औं वार्षिक साधारण सभा उदघाटन समारोहमा प्रमुख अतिथि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई मायाको चिनो प्रदान गर्दै संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवाल ।

औषधि व्यवस्था विभागलाई संघको ज्ञापन

२०८१ जेठ २५ गतेनेपाल औषधी व्यवसायी संघले १५ बुँदे ज्ञापनसहित औषधि व्यवस्था विभागलाई ज्ञापन पत्र बुझाएको छ । संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवालज्यूको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विभागका महानिर्देशक नारायण ढकाललाई खुद्रा, थोक र आयात औषधि व्यवसायसँग सम्बन्धित विषयबस्तुहरुलाई केन्द्रमा राखी बुँदागत रुपमा १५ बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ । प्रस्तावित औषधि विधेयक […]

स्वास्थ्य मन्त्रीलाई बधाई ज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप यादवज्यूलाई हार्दिक बधाई तथा शुभ कामना व्यक्त गर्दै नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष श्री प्रकाश कुमार खण्डेलवाल सहित केन्द्र, प्रदेश र जिल्लाका प्रतिनिधि ।

प्रकाश कुमार खण्डेलवाल

आदरणीय सदस्यज्यूहरू, सर्वप्रथम, म तपाईंहरूलाई हार्दिक अभिवादन र न्यानो शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाल औषधि व्यवसायी संघले मुलुकको औषधि व्यवसायलाई गुणस्तरीय, सुरक्षित र विश्वसनीय बनाउन अतुलनीय भूमिका खेल्दै आएको छ। यो संघको महत्वपूर्ण जिम्मेवारी भनेको आम जनताको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउनु हो, जसका लागि हामी सबै औषधि व्यवसायी एकजुट हुनुपर्छ। आजको आधुनिक चिकित्सा पद्धति र […]

चितवन शाखाद्वारा रामजानकी बालिका आश्रममा खाना वितरण

दाँत, शारीरिक स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण अंग । सौन्दर्यको एक हिस्सा पनि हो यो । मिलेका दाँतका पंक्तिहरुले समग्र व्यक्तित्वमा नै प्रभाव पार्छ । त्यसैले त कवि–कलाकारहरुले दाँतको सुन्दरताको बखान गरिरहन्छन् । दाँत पाचन प्रणाली र समग्र स्वास्थ्यको लागि उत्तिकै महत्वपूर्ण मानिन्छ । किनभने कुनैपनि खानेकुरा पचाउने प्रक्रिया दाँतबाट सुरु हुन्छ । दाँतले राम्ररी चपाएर मसिनो […]

निमित्त महानिर्देशक क्षेत्रीलाई औषधि व्यवसायी संघको स्वागत तथा बधाई

दाँत, शारीरिक स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण अंग । सौन्दर्यको एक हिस्सा पनि हो यो । मिलेका दाँतका पंक्तिहरुले समग्र व्यक्तित्वमा नै प्रभाव पार्छ । त्यसैले त कवि–कलाकारहरुले दाँतको सुन्दरताको बखान गरिरहन्छन् । दाँत पाचन प्रणाली र समग्र स्वास्थ्यको लागि उत्तिकै महत्वपूर्ण मानिन्छ । किनभने कुनैपनि खानेकुरा पचाउने प्रक्रिया दाँतबाट सुरु हुन्छ । दाँतले राम्ररी चपाएर मसिनो […]