Main Slider

वीरेन्द्रनगरमा भएको अभिमुखीकरण कार्यक्रम

औषधि व्यवसायीका लागि सुर्खेतको वीरेन्द्रनगरमा भएको अभिमुखीकरण कार्यक्रममा ।

स्वास्थ्य मन्त्रीलाई मायाको चिनो

नेपाल औषधि व्यवसायी संघको १९ औं वार्षिक साधारण सभा उदघाटन समारोहमा प्रमुख अतिथि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई मायाको चिनो प्रदान गर्दै संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवाल ।

गण्डकी अधिवेशन

नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन ।

औषधि व्यवस्था विभागलाई संघको ज्ञापन

२०८१ जेठ २५ गतेनेपाल औषधी व्यवसायी संघले १५ बुँदे ज्ञापनसहित औषधि व्यवस्था विभागलाई ज्ञापन पत्र बुझाएको छ । संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवालज्यूको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विभागका महानिर्देशक नारायण ढकाललाई खुद्रा, थोक र आयात औषधि व्यवसायसँग सम्बन्धित विषयबस्तुहरुलाई केन्द्रमा राखी बुँदागत रुपमा १५ बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ । प्रस्तावित औषधि विधेयक […]

स्वास्थ्य मन्त्रीलाई बधाई ज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप यादवज्यूलाई हार्दिक बधाई तथा शुभ कामना व्यक्त गर्दै नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष श्री प्रकाश कुमार खण्डेलवाल सहित केन्द्र, प्रदेश र जिल्लाका प्रतिनिधि ।

भारतीय केमिष्ट एवम् ड्रगिस्ट संघका अध्यक्षसँग अध्यक्ष खण्डेलवालको भेट

नेपाल औषधि व्यवसायी संघ (NCDA) का केन्द्रीय अध्यक्ष श्री प्रकाश कुमार खण्डेलवालज्यूले छिमेकी मित्र राष्ट्र भारतका अखिल भारतीय केमिष्ट एवम् ड्रगिस्ट संघ (AIOCD) का अध्यक्ष श्री जगन्नाथ सिंह शिंदेसँग भेटघाट गर्नुभएको छ । भेटमा उपरोक्त दुई संघबीच भाईचारा र सह-अस्तित्व कायम राख्दै व्यावसायिक सम्बर्द्धन एवम् प्रवर्द्धनका लागि आवश्यक उचित परामर्श सहित सहयोग आदान प्रदान गर्ने […]